मंसिर, २३, काठमाडौंहिजो अबेर गरि जिल्लामा शुरु भएको मतगणना अनुशार काभ्रेमा पनि बाम गठबन्धनकै अग्रता देखिएको छ । राती १० बजेको परिणाम अनुशार प्रतिनिधी सभा तर्फ काभ्रे १ मा बाम गठबन्धनका गंगाबहादुर दोङ १०५४ ले मत ल्याउँदा काँग्रेसका तीर्थ लामाले ४८७ मत पाएका छन् । त्यस्तै काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाले १३७२ र काँग्रेसका…