काठमाडौँ, २०, मंसिरसरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।फरक…