चुनावले गर्दा दैनिक पाँच करोडको फूल कारोबार

काठमाडौं,१९,मंशिरनिर्वाचनका कारण अहिले दैनिक पाँच करोड सम्म फूलको कारोबार हुने गरेको छ। अन्य समयमा दैनिक दुई करोड रुपैयाँको फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार हुने फूल मध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ।अन्य…

Logo