दाताले बनाइ दिएका शौचालय छाउगोठमा परिणत

कैलाली, १८, मंसिरपूर्वीचौकी गाउँपालीका–७ साविकको पोखरी गाविस–९ गजेडामा अधिकांश परिवारले पक्की शौचालय भित्र माटो थपेर छाउगोठ बनाएका छन् । दाताले बनाइदिएका यस्ता शौचालय तथा बाथरुम सहितको अर्को कोठामा भने स्याउला र सोतरहरू राख्ने गरेका छन् । महिनावारी भएको बेला घरमा बसे देउता रिसाउने डरले पक्की बनाइएका शौचालयमा सुरक्षित बस्न सकिन्छ भन्दै छाउगोठ बनाएको स्थानीय नन्दादेवी…

Logo