शीर्ष नेताहरू चुनावी दौडाहामा व्यस्त

काठमाडौं,१७,मंशिरप्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त भएका छन् । प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभा मार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार देखि ७ नम्बर क्षेत्रमा छन् । उनी चुनाव पछि…

Logo