चुनावमा पराजित हुने ‘हेवीवेट’ उम्मेदवारहरु

–रमेश लम्सालकाठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई…

Logo