काठमाडौं,१६,मंशिरप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन बनाएर निर्वाचनमा जुटेका छन् । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते सम्पन्न भएको छ। मंसिर २१ गते हुने निर्वाचनको तयारीमा वाम गठबन्धनका शीर्ष नेताहरू चुनावी दौडधुपमा लागेका छन्। तर पहिलो चरणमा सम्पन्न निर्वाचनमा अपेक्षा गरे अनुसारको मत…