कोलकाता, १५ मंसिर । भारतमा यस्तो पनि ठाउँ छ जो नर्क भन्दा कम छैन । त्यहाँ नारकीय जीवन भोग्नुपर्छ । त्यस्तै ठाउँमध्येको एक हो कोलकाताको सोनागाछी । यो कोलकाताको बदनाम गल्ली हो । त्यस गल्लीको बारेमा मान्छेहरु कुरा गर्न पनि हच्किन्छन् । त्यस्तो गल्लीमा भविष्य खोज्नेहरुको के हाल होला ? आफै अनुमान गर्नुहोस् । वास्तवमा…