स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौं, १४ मंसिर ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइट mofald.gov.np/GIs मा प्राप्त गर्न सकिन्छ । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित…

Logo