एमालेद्वारा उम्मेदवार माथि हुने आक्रमण र विस्फोटका घटना रोक्न आग्रह

काठमाडौं,१४,मंशिरनेकपा (एमाले) ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोट लगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ । एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवार माथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गरेका…

Logo