काठमाडौं,१३, मंशिरआन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा १ करोड रुपैयाँ धरौटी राखी छुटेका छन् । विशेष अदालतले थुनछेक बहसमा १ करोड धरौटी माग गरेपछि निलम्बित महानिर्देशक शर्माले सो रकम धरौटी राखेका हुन् । उनी मंगलबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । शर्मालाई १९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको अभियोगमा पक्राउ गरेको…