केन्द्रबिन्दु संवाददाता । हुम्ला, १२ मंसिर ।तारा एयरको नाइन एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान हुम्लाको सदरमुकामस्थित सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले…