सावधान …! यी नम्बरबाट आएको कल नउठाउनुस् (भिडियो वार्ता)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ मंसिर ।के तपाईंको मोबाइलमा लाखौं रूपैया पुरस्कार परेको म्यासेज आयो ? छैन भने आउने क्रममा छ ।यस्ता नम्बरबाट आएका फोनहरु उठाउदै नउठाउनुस् । यदि झुक्किएर उठाइ हाले पनि गलत भनेर बुझ्नुहोस । नत्र ठगीमा पर्नुहोला ।४० लाख चिठ्ठाको लोभमा पर्वतकी ४२ बर्षीया संगीताकुमारी गुरुङ जस्तै ठगीमा परिएला ! संगीतालाई भाइबरबाट…

Logo