चितवन, ११, मंसिरचितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको…