सिन्धुपाल्चोकमा सात किरियापुत्री मतदानमा सहभागी

सिन्धुपाल्चोक,११,मंशिरइन्द्रावती गाउँपालिका ३, कुन्चोक स्थित खुदुमे डाँडा मतदान केन्द्रमा सात जना किरियापुत्रीले मतदान गरेका छन् । आठ दिन देखि बुवाको किरिया बसेका बुढीचौरका सात दाजुभाइ र उनीहरूका पत्नीले आइतबार वडा कार्यालयमा रहेको मतदान केन्द्रमा डेढ घन्टा हिँडेर मतदान गरेका हुन् । बुवा अम्बबहादुर बानियाँको किरिया बसेकै अवस्थामा छोराहरू दीपबहादुर, पदमबहादुर, बालचन्द्र, रामबहादुर, भीमबहादुर, सन्तोष र…

Logo