नुवाकोट,मंसिर, १० निर्वाचन आयुक्त इला शर्माले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भय रहित वतावरणमा सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । जिल्लाको चुनावी तयारी र…