काठमाडौँ, मंसिर, ९ केन्द्रविन्दु समाचारदाताएशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (क्यासी) अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका अध्यक्ष सहितको प्रतिनिधि मण्डललाई नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरीमा…