काठमाडौं ,९,मंशिरतीन महिना अघि महानगरीय अपराध महाशाखाले बरामद गरेको ८८ केजी सुन तस्करी प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी धरौटीमा छुटेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छुटेका विरुद्ध पुनरावेदन गरेको छ । सरकारी वकिल कार्यालयले ५ जना आरोपी विरुद्ध पुनरावेदन गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै रिट फाइल आएको…