राजधानीमै डेढ सय लिटर घरेलु मदिरा नष्ट

काठमाडौं,मंसिर, १० आसन्न आम निर्वाचनलाई लिएर यहाँ शान्ति, सुव्यवस्था कायम गर्न बहालवाला प्रहरीले म्यादी प्रहरीका साथमा घरेलु मदिरा नष्ट गरिरहेको छ । जनसेवा प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको म्यादी प्रहरी र हवल्दार जालन्धरप्रसाद यादव, प्रहरी डिल्ली बहादुर भण्डारी सहितको विशेष सुराकी टोलीले टेबहालको एक भट्टीबाट शनिबार डेढ सय लिटर घरेलु मदिरा…

Logo