मोटरसाइकल दुर्घटनामा दम्पतिकै मृत्यु

धरान,१२, मंशिरखानेपानी संस्थान धरानका नायव सुब्बा भरत तुङघक सुब्बा र उनकी श्रीमती टिकादेवी लिम्बुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमवार को ४ प ६३१७ नम्बरको मोटरसाइकलमा धरानबाट इटहरी जाँदै गरेका सुब्बा दम्पतिलाई कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुने सडक खण्डमा को १ झ २७१४ नम्बरको बराहा ज्वेलरी इण्डष्ट्रिज प्रालिको महेन्द्रा पिकअफले पछाडिबाट ठक्कर दिदा दुबै…

Logo