केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ मंसिर ।महिलाहरूको पारिश्रमिकबिनाको सेवामूलक कार्यको पहिचान, न्यूनीकरण र पुनवितरणका माध्यमबाट उनीहरूको आर्थिक सशक्तीकरणको सुनिश्चितता सम्बन्धमा राजधानीमा एक दुई विदसीय राष्ट्रिय महिला सम्मेलन हुने भएको छ ।सम्मेलन अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था (अस्मिता), एक्सनएड इन्टरनेसनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा आगामी २०७४ मंसिर १५—१६ गते…