हुलाकसेवा विभाग अब नयाँ संरचनामा परिर्वतन हुने

काठमाडौं,१६,मंशिरमुलुकको हुलाक सेवाले पुनर्जीवन पाउने भएको छ। विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ। सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तरिका भित्रिएसँगै कामविहीनको अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ।तत्कालीन अवस्थामा चिठी–पत्र लगायत सूचना आदानप्रदानका लागि निकै प्रभावकारी…

Logo