सप्तरी, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताए ।यो चुनावीमा भएको तालमेल शुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेशी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उनले तर्क…