बाँकेमा ३२७ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन

बाँके, ५, मंशिरआ–आफ्ना एजेन्डा लिएर उम्मेदवार र राजनीतिक दलका नेताहरू गाउँगाउँमा पुगिसकेका छन् । गाउँ र टोलमा उम्मेदवारका फोटो सहितका पर्चा, पम्प्लेट यत्रतत्र देख्न सकिन्छ । तर मतदान गर्ने विषयमा नै मतदाता अन्योलमा छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरू भोट माग्न आए पनि कसरी मतदान गर्ने भन्ने विषयमै आफू जानकार नरहेको राप्ती–सोनारी गाउँपालिका–६ की…

Logo