काठमाडौं,४,मंशिरचुनावी प्रचारप्रसारका लागि गृह जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको हेलिकोप्टर चडेर चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवाले हिजो चार वटा गाउँपालिकाका चुनावी सभालाई सम्बोधन गरेका हुन् । उनले डडेल्धुरा जिल्लाको ठूलो जनसंख्या रहेको परशुराम नगरपालिकाको लालढुङ्गा, आलिताल गाउँपालिकको घरेलु, भागेश्वर गाउँपालिकको रुपाल र अजयमेरु गाउँपालिकाको चमडामा चुनावी आमसभालाई सम्बोधन गरेको नेपाली…