भोजपुर ,३, मंशिरषडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा हिजो प्रहरी र अज्ञात समूहवीच भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूह बीच गोली हानाहान भएको हो । सो बम पड्ँकिदा छर्रा…