थप सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आयोगको ध्यानाकर्षण

काठमाडौं ,२, मंशिरनिर्वाचन आयोगले चुनावका लागि थप सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। संघ तथा प्रदेशसभाका उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट तथा भौतिक आक्रमणका घटना बढ्न थालेपछि आयोगले सरकारलाई सुरक्षा चुस्त पार्न निर्देशन दिएको हो।आयोगले शुक्रबार विज्ञप्ति प्रकाशन गरी यस्ता घटनाले मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचन गतिविधिमा नकारात्मक असर पर्ने भन्दै बेलैमा थप…

Logo