काठमाडौं ,२, मंशिरनिर्वाचन आयोगले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आठ दिन शैक्षिक संस्था बन्द गर्न माग गरेको छ। बिहीबार आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति सार्वजनिक गर्दै आठ दिन बिदा दिन सरकारसँग आग्रह गरेका हुन्। ‘आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणमा निर्वाचन हुने ४५…