केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० कात्तिक ।नेपालकै होचा कलाकार भनेर चिनिएका दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । उनले हाँस्य टेलिश्रृङ्खलाहरू ‘छेउ न टुप्पो’ र खासगरी ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चा कमाएका थिए ।उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत पनि थिए । उनका दुई दिदी सर्जुना र सुजाता र…