मनाङमा पनि चुनावी चहलपहल बढ्यो

मनाङ, २, मंसिर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा पनि राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मतदाता शिक्षा बाहेक मतदान…

Logo