गठबन्धनको चुनाबी कार्यक्रममा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

रसुवा,४,मंशिररसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएका तीन वटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन् । वाम गठबन्धनले चुनावी प्रचार प्रसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकलमा आइतबार साँझ सवा ६ बजे आगजनी भएको हो। गठबन्धनले ग्रेमा सवारी साधन रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएको छ। नेसिङमा चुनावी अभियान सकेर फर्किदै गर्दा घटना…

Logo