काठमाडौं ,६,मंशिर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ। निर्वाचन आचार संहिता लागू भए यता आचार संहिता उल्लंघन भएको भन्दै अहिले सम्म २ हजार हाराहारीमा निर्वाचन आयोगमा उजुरी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उजुरी परेका विषयको प्रकृति हेर्दा अधिकांश सरकारले नै आचार संहिता उल्लंघन…