गोरखा , २७, कात्तिकनिर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले निर्वाचनमा शान्ति सुरक्षामा खलल…