घोषणापत्र नभई पैसाको खाम लिएर आउनेलाई लखेट्न नारायणमानको जनतालाई अनुरोध

भक्तपुर,२६,कात्तिकनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्। पार्टी निकटको नेपाल प्राध्यापक समाज केन्द्रिय समितिले शनिबार मध्यपुर थिमिमा गरेको पार्टीका उम्मेदबारहरुसँगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष विजुक्छेले भक्तपुरको मध्यपुर थिमिमै पनि यस्तो देखिएको जनाए । मध्यपुर थिमिमा केही दिन अगाडि एमाले मध्यपुर थिमिका…

Logo