काठमाडौं,२६,कात्तिकवाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टी बीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्ष सहित शीर्ष नेताहरू बीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको…