काठमाडौं,२५, कात्तिकराज्यको कोष खर्चेर किनिएका सवारीसाधन समयमै लिलाम नगरिँदा त्यसै नष्ट भएर जाने गरेका छन् । ०४६ साल देखि यातायात व्यवस्था विभागले सरकारी सवारी साधनको दर्ता सुरु गरेको हो। दर्ता भएका सबै सवारीसाधनको लगतकट्टा नभएको विभागले जनायो। विभागको तथ्यांक अनुसार आव ०७३, ७४ मा मात्र देशभर ६ हजार ७७ वटा सरकारी गाडी दर्ता भएका छन्।…