काठमाडौं,१८,कात्तिकसरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्याएको छ । चालू आर्थिक वर्ष देखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक…