पूर्वगृहमन्त्री जनार्दन शर्माको घर विप्लव माओवादीको कब्जामा

रूकुम , १९, कात्तिकविप्लव माओवादीका कार्यकर्ताले विना विभागीय मन्त्री जनार्दन शर्माको घर कब्जा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी रुकुमले विना विभागीय मन्त्री शर्माको रुकुम स्थित घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् । शर्माले स्थानीय प्रशासन लगाएर आफ्ना नेता कार्यकर्ता माथी दमन गरेको आरोप समेत लगाएका छन् । उनीहरुले शर्माले नेत्रविक्रम चन्द नेतृत्वको…

Logo