काठमाडौँ, ११, कात्तिक राजधानीको बत्तीसपुतली स्थित श्रीराम चन्द्र मन्दिरमा नेपालमा नै पहिलो पटक इ–पूजाको प्रारम्भ गरिएको छ । श्रीराम चन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिद्धारा यहाँ आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलो पटक इ–पूजाको शुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताए । पूर्वमन्त्री शंकर प्रसाद कोइरालाले…