जहाँ कसैको पनि तलब गोप्य छैन

ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन । जो कोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन् ।यस्तो व्यवस्था भएको मुलुक हो…

Logo