रोनाल्डो विश्वकै धनी खेलाडी (१० धनी खेलाडी सूची सहित)

  केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ जेठ ।स्पेनिस फुटबल क्लब रियल मेड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडीको सूचीमा लगातार दोस्रो वर्ष पनि शीर्ष स्थानमा कायम छन् । प्रभावशाली व्यापारिक पत्रिका फोब्र्सले बुधबार राती जारी गरेको विश्वका सर्वाधिक धनी खेलाडीहरूको सूचीले यो तथ्य सार्वजनिक गरेको हो ।पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डो अन्य सबै खेलाडीलाई पछि…

Logo