दुनै (डोल्पा), २८ असार । डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिनुभयो । यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७…