यस्तो भयो, तीन दलको बैठक

केन्द्रबिन्दु संवाददाता । २७ असार, काठमाडौं ।संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष…

Logo