ओभरटेक गर्दा ज्यान गयो

2017-06-26 22:12सुरुङ्गा (झापा), १२ असार । पूर्व –पश्चिम राजमार्गअन्तर्गत आज अपराह्न शिव सताक्षी नगरपालिका सडकखण्डको माइपुलमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवगञ्ज–७ निवासी ३२ वर्षीय विजय लावती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ७ प २३२९ नम्बरको स्कुटरले सोही दिशाबाट आउँदै गरेको…

Logo