गोंगबु हत्या प्रकरण : घटनामा संलग्नको आशंकामा चितवनबाट एक महिला पक्राउ

चितवन ।काठमाडौंको गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन् । दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा चितवनबाट कल्पना शाही पक्राउ परेकी हुन् । काठमाडौंबाट आएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेर लगेको छ। हत्या आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।…

Logo