काठमाडौं ।प्रेस काउन्सिल नेपालले कोभिड–१९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।काउन्सिलद्वारा शुक्रबार आयोजित महामारीमा स्वास्थ्य अन्तर्गत ‘मिडियामा रिपोटिङ र पेशागत आचारसंहिता मिडिया संवाद’ कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्य क्षेत्र र स्वास्थ्य बिट हेर्ने पत्रकारबीच समन्वय हुनु पर्ने आवश्यकता औँल्याए।उनले नागरिकस्तरमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रको धेरै…