पूर्व डीआईजी कोइरालाको थुनामुक्तिले चारवटा नजिर उल्लङ्‍घन भए

काठमाडौं ।पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको फैसला अनुरुप विहीबारै काराबासमुक्त भएका छन्।कोइरालालाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सर्वोच्चले कैद…

Logo