ऋणीलाई राहत ! बेसरेट घट्यो, ऋण सस्तियो

काठमाडौँ ।  कोरोनाका कारण मर्कामा परेका ऋणीहरुले राहत पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेपछि बैंकका ऋणीले राहत पाउने भएका हुन् ।बैंक तथा वित्तीय संस्थाहरुले आधारदर घटाउन थालेपछि बैंकको ऋण सस्तिन थालेको हो । आधार दर घटाएपछि ऋणको ब्याजदर पनि स्वतःघट्छ । कोरोनाका कारण बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने माग…

Logo