ललितपुर ।साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्रको साइतमा मछिन्द्रनाथको रथारोहण गर्ने निर्णय पुनः स्थगित गरिएको छ ।रातो मछिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले मणिमण्डपस्थित सोहखुट्टे पार्टीमा बसेर पर्सि शनिबारका लागि रथयात्राको उत्तम साइत निकालेका थिए, तर बुधबार राति रथयात्रा पुनः स्थगित गर्ने निर्णय भएको छ ।विश्वव्यापी महामारीका रूपमा कोरोना…