पत्रकार महासंघसँग कांग्रेसको अन्तर्क्रिया

काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) का कारण श्रमजिवि पत्रकार र सञ्चारमाध्यमले भोगेका समस्याको विषयमा नेपाली कांग्रेसले चासो राखेको छ ।सोमबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग कांग्रेसले कोरोना संकटको अवस्थामा जागिरबाट निकालिएका श्रमजिवि र सञ्चार माध्यमहरुको विषयमा अन्तर्क्रिया गरेको छ । जनताको आवाज बोल्ने श्रमजिविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसहित कांग्रेसले महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो । कांग्रेसको…

Logo